प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “म सिलिसियाको टार्ससमा+ जन्मेको यहुदी हुँ।+ तर यहीँ यरुसलेममा मैले गमलिएलको+ चरणमा शिक्षा पाएँ। हाम्रा पुर्खाहरूको व्यवस्था एक-एक पालन गर्न+ मलाई सिकाइएको थियो अनि अहिले तपाईँहरू परमेश्‍वरको लागि जति जोसिलो हुनुहुन्छ, म पनि त्यत्तिकै जोसिलो थिएँ।+

  • फिलिप्पी ३:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यद्यपि यदि कसैसित शरीरमा भरोसा राख्ने आधार छ भने मसित पनि छ।

      यदि अरू कोही मानिसले आफूसित शरीरमा भरोसा राख्ने आधार छ भन्ठान्छ भने मसित झन्‌ धेरै छ ५ किनकि म आठौँ दिनमा खतना गरिएको,+ इस्राएली जातिको, बिन्यामिनको कुलको, हिब्रू आमाबुबाबाट जन्मेको हिब्रू;+ व्यवस्थाको कुरा गर्ने हो भने एक जना फरिसी;+ ६ जोसको कुरा गर्ने हो भने मण्डलीलाई खेदो गर्ने;+ व्यवस्था पालन गरेर धर्मी ठहरिने सन्दर्भमा भन्‍ने हो भने आफूलाई निर्दोष साबित गरेको मानिस हुँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने