यसैया ५४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५४ यहोवा भन्नुहुन्छ: “ए कोख थुनिएकी बाँझी स्त्री!+आनन्दित होऊ! कहिल्यै प्रसववेदना नभोगेकी ए स्त्री,+ जयजयकार गर!+किनभने पति* भएकी स्त्रीका भन्दापतिले त्यागेको स्त्रीका छोराछोरी धेरै हुनेछन्।”+
५४ यहोवा भन्नुहुन्छ: “ए कोख थुनिएकी बाँझी स्त्री!+आनन्दित होऊ! कहिल्यै प्रसववेदना नभोगेकी ए स्त्री,+ जयजयकार गर!+किनभने पति* भएकी स्त्रीका भन्दापतिले त्यागेको स्त्रीका छोराछोरी धेरै हुनेछन्।”+