-
२ कोरिन्थी ११:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्ने डर मलाई लागेको छ।+ ४ किनकि यदि कोही आएर तिमीहरूलाई हामीले जुन येसुको प्रचार गरेका थियौँ, त्योभन्दा बेग्लै येसुको प्रचार गर्छ वा जुन शक्तिले* तिमीहरूको मनोभावलाई प्रभावमा पारेको थियो, त्योभन्दा बेग्लै शक्तिले तिमीहरूको मनोभावलाई प्रभावमा पार्न खोज्छ वा तिमीहरूले जुन सुसमाचार सुनेका थियौ, त्योभन्दा बेग्लै सुसमाचार सुनाउँछ भने+ तिमीहरू सजिलै उसको कुरा पत्याउँछौ।
-