प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १२:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ उदाहरणका लागि, कसैले पवित्र शक्‍तिले गर्दा बुद्धिको कुरा गर्ने* वरदान पाएको हुन्छ, कसैले त्यही पवित्र शक्‍तिअनुसार ज्ञानको कुरा गर्ने वरदान पाएको हुन्छ, ९ कसैले त्यही पवित्र शक्‍तिबाट विश्‍वासको वरदान पाएको हुन्छ,+ कसैले त्यही शक्‍तिबाट निको पार्ने वरदान पाएको हुन्छ+ १० अनि कसैले शक्‍तिशाली कामहरू गर्ने,+ कसैले भविष्यवाणी गर्ने, कसैले प्रेरित वचनको अर्थ बुझ्ने,+ कसैले विभिन्‍न भाषा बोल्ने+ अनि कसैले विभिन्‍न भाषाको उल्था गर्ने वरदान पाएको हुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने