प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ३:५-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले तिनीहरूबाट केही पाउने आशा गरेर उसले तिनीहरूलाई टुलुटुलु हेऱ्‍यो। ६ तर पत्रुसले भने: “मसित सुनचाँदी त छैन तर जे छ, त्यही म तिमीलाई दिन्छु। नासरी येसु ख्रिष्टको नाममा म तिमीलाई भन्छु, उठेर हिँड!”+ ७ यति भनेपछि पत्रुसले उसको दाहिने हात समाएर उसलाई उठाए।+ अनि उत्तिखेरै उसको पैताला र गोलीगाँठोमा तागत आयो+ ८ अनि बुर्लुक्क उफ्रेर+ ऊ उभियो र हिँड्‌न थाल्यो। त्यसपछि हिँड्‌दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै ऊ तिनीहरूसँगै मन्दिरभित्र पस्यो।

  • प्रेषित २८:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ पब्लियसका बुबा ज्वरो र आउँले थला परेका थिए। त्यसैले पावल उनीकहाँ गएर प्रार्थना गरे अनि त्यसपछि उनीमाथि आफ्नो हात राखेर उनलाई निको पारे।+ ९ यो घटनापछि त्यस टापुका अरू बिरामी मानिसहरू पनि तिनीकहाँ आउन थाले र उनीहरू निको भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने