उत्पत्ति १२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र सराप दिनेहरूलाई सराप दिनेछु।+ तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन्।”*+ उत्पत्ति १८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ आखिर अब्राहामबाटै ठूलो र शक्तिशाली जाति निस्कनेछ र तिनीबाटै पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्।*+
३ तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र सराप दिनेहरूलाई सराप दिनेछु।+ तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन्।”*+
१८ आखिर अब्राहामबाटै ठूलो र शक्तिशाली जाति निस्कनेछ र तिनीबाटै पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्।*+