-
युहन्ना १७:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “म यिनीहरूको निम्ति मात्र होइन तर यिनीहरूको वचनमार्फत ममाथि विश्वास गर्नेहरूको निम्ति पनि बिन्ती गर्छु २१ ताकि तिनीहरू सबै एक* होऊन्।+ हे बुबा, जसरी तपाईँ मसित एकतामा हुनुहुन्छ अनि म तपाईँसित एकतामा छु,+ त्यसैगरि तिनीहरू पनि हामीसित एकतामा होऊन् ताकि तपाईँले मलाई पठाउनुभएको हो भनेर संसारले विश्वास गरोस्।
-