प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसरी नै हामी धेरै भए तापनि ख्रिष्टसित एकतामा बाँधिएको एउटै शरीर र एकअर्कामा गाँसिएका अङ्‌गहरू हौँ।+

  • १ कोरिन्थी १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको नाममा आग्रह गर्छु कि तिमीहरू सबैले एउटै कुरा बोल र तिमीहरूबीच फूट नहोस्‌+ तर तिमीहरूको सोचाइ र विचार एउटै होस्‌।+

  • गलाती ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ यसैले तिमीहरू न यहुदी न ग्रीक,+ न दास न स्वतन्त्र मानिस,+ न पुरुष न स्त्री नै हौ+ किनकि तिमीहरू सबै ख्रिष्ट येसुमा एक हौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने