युहन्ना १४:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात् पवित्र शक्तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+ रोमी ५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि आशाले निराश तुल्याउँदैन+ किनकि हामीलाई दिइएको पवित्र शक्तिद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा भरिएको छ।+
२६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात् पवित्र शक्तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+
५ अनि आशाले निराश तुल्याउँदैन+ किनकि हामीलाई दिइएको पवित्र शक्तिद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा भरिएको छ।+