प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी १:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उहाँले हामीलाई आफ्नो छाप पनि लगाउनुभएको छ+ र आउँदै गरेको कुराको बैनास्वरूप* हाम्रो मनमा पवित्र शक्‍ति दिनुभएको छ।+

  • गलाती ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अब तिमीहरू उहाँका छोराहरू भएकोले परमेश्‍वरले आफ्नो छोरालाई दिनुभएको पवित्र शक्‍ति हाम्रो हृदयमा पनि हालिदिनुभएको छ+ र यसले “अब्बा,* हे बुबा!” भनेर पुकार्छ।+

  • एफिसी १:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ सत्यको वचन अर्थात्‌ तिमीहरूको उद्धारको सुसमाचार सुनेपछि तिमीहरूले पनि उहाँमाथि आशा राख्यौ। तिमीहरूले विश्‍वास गरेपछि उहाँद्वारै तिमीहरूमाथि पवित्र शक्‍तिको छाप लगाइयो,+ जुन तिमीहरूलाई दिने प्रतिज्ञा गरिएको थियो। १४ परमेश्‍वरका जनहरूलाई*+ फिरौतीद्वारा+ छुटाउन सकियोस्‌ र त्यसद्वारा उहाँको प्रशंसा अनि महिमा होस्‌ भनेर हामीले पाउने उत्तराधिकारको बैनाको रूपमा परमेश्‍वरले यो पवित्र शक्‍ति हामीलाई दिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने