प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ, परमेश्‍वरको उत्तराधिकारी अनि ख्रिष्टका सङ्‌गी उत्तराधिकारी।+ यदि हामी उहाँसँगै दुःख भोग्छौँ भने+ उहाँसँगै महिमित पनि हुनेछौँ।+

  • गलाती ३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान+ र प्रतिज्ञाका+ उत्तराधिकारीहरू हौ।+

  • एफिसी १:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ सत्यको वचन अर्थात्‌ तिमीहरूको उद्धारको सुसमाचार सुनेपछि तिमीहरूले पनि उहाँमाथि आशा राख्यौ। तिमीहरूले विश्‍वास गरेपछि उहाँद्वारै तिमीहरूमाथि पवित्र शक्‍तिको छाप लगाइयो,+ जुन तिमीहरूलाई दिने प्रतिज्ञा गरिएको थियो। १४ परमेश्‍वरका जनहरूलाई*+ फिरौतीद्वारा+ छुटाउन सकियोस्‌ र त्यसद्वारा उहाँको प्रशंसा अनि महिमा होस्‌ भनेर हामीले पाउने उत्तराधिकारको बैनाको रूपमा परमेश्‍वरले यो पवित्र शक्‍ति हामीलाई दिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने