२३ त्यति मात्र होइन, पहिलो फल अर्थात् पवित्र शक्ति पाएका हामी, हो, हामी पनि आफ्नो मनमा सुस्केरा हाल्छौँ + र फिरौतीद्वारा आफ्नो शरीरबाट मुक्त भएर परमेश्वरको धर्मपुत्र बन्ने+ तीव्र प्रतीक्षा गर्छौँ।
५ किनकि परमेश्वर एक जना हुनुहुन्छ+ अनि परमेश्वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात् ख्रिष्ट येसु हुनुहुन्छ।+६ उहाँले सबैका लागि* फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो।+ तोकिएको समयमा यसबारे अवश्य साक्षी दिइनेछ।