प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ तपाईँले उसलाई आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो;+

      तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो:

  • १ कोरिन्थी १५:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ किनकि परमेश्‍वरले “सबै कुरा ख्रिष्टको पाउमुनि राखिदिनुभयो।”+ तर ‘सबै कुरा पाउमुनि राखिएका छन्‌’+ भन्‍नुको अर्थ परमेश्‍वर पनि ख्रिष्टको अधीनमा हुनुहुनेछ भन्‍ने चाहिँ होइन तर परमेश्‍वरले नै सबै कुरा ख्रिष्टको अधीनमा राखिदिनुहुनेछ भन्‍ने हो।+

  • हिब्रू २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो।”+ परमेश्‍वरले सबै कुरा उहाँको अधीनमा राख्नुभयो,+ परमेश्‍वरले उहाँको अधीनमा नराख्नुभएको कुनै कुरा छैन।+ यद्यपि अहिले सबै कुरा उहाँको अधीनमा भइसकेको हामीले अझै देखेका छैनौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने