रोमी ८:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ हामीलाई यो कुरा थाह छ, परमेश्वरलाई प्रेम गर्ने मानिसहरू, जसलाई उहाँको उद्देश्यअनुरूप बोलाइएको छ,+ तिनीहरूको भलो होस् भनेर उहाँ आफ्ना सबै कामबीच तालमेल मिलाउनुहुन्छ।
२८ हामीलाई यो कुरा थाह छ, परमेश्वरलाई प्रेम गर्ने मानिसहरू, जसलाई उहाँको उद्देश्यअनुरूप बोलाइएको छ,+ तिनीहरूको भलो होस् भनेर उहाँ आफ्ना सबै कामबीच तालमेल मिलाउनुहुन्छ।