प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एफिसी १:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अर्थात्‌ उहाँले आफ्नो इच्छाको पवित्र रहस्य+ हामीलाई प्रकट गर्नुभएको छ। यो रहस्य उहाँले पहिल्यै निर्धारण गर्नुभएको उद्देश्‍यसित सम्बन्धित छ। १० तोकिएको समय सकिएपछि यस पवित्र रहस्यमा एउटा प्रबन्धको सुरुवात गर्नु समावेश छ अर्थात्‌ स्वर्गका कुराहरू अनि पृथ्वीका कुराहरूलाई ख्रिष्टमा फेरि जम्मा गर्नु।+ हो, ख्रिष्टमा, ११ जससित हामी एकतामा छौँ र हामीलाई उत्तराधिकारीको रूपमा पनि नियुक्‍त गरिएको छ।+ किनकि परमेश्‍वर, जसले सबै कुरा आफ्नो इच्छाबमोजिम गर्नुहुन्छ, उहाँले नै आफ्नो उद्देश्‍यबमोजिम हामीलाई उत्तराधिकारीको रूपमा पहिल्यै नियुक्‍त गर्नुभएको थियो

  • २ तिमोथि १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ परमेश्‍वरले हाम्रो उद्धार गर्नुभयो र उहाँको पवित्र जन बन्‍न हामीलाई बोलाउनुभयो+ तर उहाँले हाम्रा कामहरू देखेर बोलाउनुभएको होइन बरु आफ्नो उद्देश्‍य पूरा गर्न अनि आफ्नो असीम अनुग्रहले गर्दा बोलाउनुभएको हो।+ उहाँले धेरै पहिले ख्रिष्ट येसुमार्फत हामीमाथि यस्तो अनुग्रह देखाउनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने