प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ परमेश्‍वरको पवित्र शक्‍तिले हामीलाई दास बनाउँदैन न त फेरि भयभीत बनाउँछ बरु त्यही पवित्र शक्‍तिले हामीलाई परमेश्‍वरको धर्मपुत्र बनाउँछ र त्यही शक्‍तिद्वारा हामी “अब्बा,* हे बुबा!” भनेर पुकार्छौँ।+

  • रोमी ८:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ किनकि ज-जसलाई उहाँले सबैभन्दा पहिला स्विकार्नुभयो, आफ्नो छोराको प्रतिरूप होऊन्‌+ भनेर तिनीहरूलाई पहिल्यै नियुक्‍त पनि गर्नुभयो। ख्रिष्ट आफ्ना धेरै भाइमध्ये+ पहिलो सन्तान+ हुन सकून्‌ भनेर पनि उहाँले त्यसो गर्नुभएको हो।

  • रोमी ८:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यति मात्र होइन, पहिलो फल अर्थात्‌ पवित्र शक्‍ति पाएका हामी, हो, हामी पनि आफ्नो मनमा सुस्केरा हाल्छौँ + र फिरौतीद्वारा आफ्नो शरीरबाट मुक्‍त भएर परमेश्‍वरको धर्मपुत्र बन्‍ने+ तीव्र प्रतीक्षा गर्छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने