-
गलाती ४:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तर तोकिएको समय पूरा भएपछि परमेश्वरले आफ्नो छोरालाई पठाउनुभयो, जो एक जना स्त्रीबाट जन्मनुभयो+ र व्यवस्थाको अधीनमा हुनुभयो।+ ५ व्यवस्थाको अधीनमा भएकाहरूलाई किनेर छुटाउन+ अनि यसरी हामीलाई धर्मपुत्रको रूपमा ग्रहण गर्न सकियोस् भनेर+ परमेश्वरले यसो गर्नुभयो।
६ अब तिमीहरू उहाँका छोराहरू भएकोले परमेश्वरले आफ्नो छोरालाई दिनुभएको पवित्र शक्ति हाम्रो हृदयमा पनि हालिदिनुभएको छ+ र यसले “अब्बा,* हे बुबा!” भनेर पुकार्छ।+
-