१ कोरिन्थी ११:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ;+ त्यसैगरि स्त्रीको शिर पुरुष+ अनि ख्रिष्टको शिर परमेश्वर हुनुहुन्छ।+ कलस्सी १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अनि उहाँ शरीरको अर्थात् मण्डलीको शिर हुनुहुन्छ।+ उहाँ सुरुवात हुनुहुन्छ, मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएको पहिलो सन्तान हुनुहुन्छ।+ यसप्रकार उहाँ सबै कुरामा पहिलो हुनुहुन्छ।
३ तर तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ;+ त्यसैगरि स्त्रीको शिर पुरुष+ अनि ख्रिष्टको शिर परमेश्वर हुनुहुन्छ।+
१८ अनि उहाँ शरीरको अर्थात् मण्डलीको शिर हुनुहुन्छ।+ उहाँ सुरुवात हुनुहुन्छ, मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएको पहिलो सन्तान हुनुहुन्छ।+ यसप्रकार उहाँ सबै कुरामा पहिलो हुनुहुन्छ।