एफिसी ४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसकारण म, जो प्रभुको खातिर कैदमा छु,+ तिमीहरूलाई बिन्ती गर्छु कि तिमीहरू आफूले पाएको बोलावटको योग्य जीवन बिताओ।+ एफिसी ४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अनि शान्तिको बन्धनमा बाँधिएर+ पवित्र शक्तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहो। कलस्सी १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० ताकि यहोवा* परमेश्वरको सेवक कहलाइन योग्य जीवन बिताएर तिमीहरूले उहाँलाई पूर्ण रूपले प्रसन्न बनाउन सक, साथै हरकिसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्वरको सही ज्ञानमा पनि बढ्दै जाओ+
४ त्यसकारण म, जो प्रभुको खातिर कैदमा छु,+ तिमीहरूलाई बिन्ती गर्छु कि तिमीहरू आफूले पाएको बोलावटको योग्य जीवन बिताओ।+
१० ताकि यहोवा* परमेश्वरको सेवक कहलाइन योग्य जीवन बिताएर तिमीहरूले उहाँलाई पूर्ण रूपले प्रसन्न बनाउन सक, साथै हरकिसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्वरको सही ज्ञानमा पनि बढ्दै जाओ+