युहन्ना ६:६८ पवित्र बाइबल नयाँ संसार अनुवाद ६८ सिमोन पत्रुसले उहाँलाई जवाफ दिए: “प्रभु, हामी कसकहाँ जाऔँ?+ अनन्त जीवनका वचनहरू त तपाईँसित छन्।+ हिब्रू ४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ किनकि परमेश्वरको वचन जीवित र प्रबल+ अनि कुनै दुईधारे तरबारभन्दा धारिलो छ।+ यसले भित्रसम्मै छेडेर मानिसको बाहिरी रूप* र भित्री रूपलाई* अलग पार्छ, जोर्नी र त्यसको गुदीलाई* छुट्ट्याउँछ अनि हृदयको विचार र आशय जाँच्न सक्छ।
१२ किनकि परमेश्वरको वचन जीवित र प्रबल+ अनि कुनै दुईधारे तरबारभन्दा धारिलो छ।+ यसले भित्रसम्मै छेडेर मानिसको बाहिरी रूप* र भित्री रूपलाई* अलग पार्छ, जोर्नी र त्यसको गुदीलाई* छुट्ट्याउँछ अनि हृदयको विचार र आशय जाँच्न सक्छ।