२९ त्यसकारण प्रभुका जनहरूलाई जसरी स्वागत गरिन्छ, तिनलाई पनि त्यसरी नै खुसीसाथ स्वागत गर अनि त्यस्ता मानिसहरूलाई अनमोल ठान+ ३० किनकि ख्रिष्टको कामको निम्ति आफ्नो ज्यानलाई दाउमा लगाएकोले तिनी मृत्युको मुखैमा परेका थिए। हो, तिमीहरूको अभाव मलाई महसुस हुन नदिन तिनले तिमीहरूको सट्टा मेरो सेवा गरे।+