२ कोरिन्थी ११:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ के तिनीहरू हिब्रू हुन्? म पनि हुँ।+ के तिनीहरू इस्राएली हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ।+
२२ के तिनीहरू हिब्रू हुन्? म पनि हुँ।+ के तिनीहरू इस्राएली हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ।+