प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ९:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ दौडमा भाग लिने सबै धावक दौडन्छन्‌ तर पुरस्कार भने एक जनाले मात्र पाउँछ भनेर के तिमीहरूलाई थाह छैन? यसैले तिमीहरू पुरस्कार पाउन सक्नेगरि दौड।+

  • १ कोरिन्थी ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसैले म अन्धाधुन्ध दौडिन्‍नँ+ अनि जथाभाबी हावामा मुक्का हान्दिनँ।

  • फिलिप्पी ३:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ भाइहरू हो, मैले त्यो पक्रिसकेँ भनेर म सोच्दिनँ तर एउटा कुरा भने पक्का छ: म पछाडिका कुराहरूलाई बिर्सेर+ अनि अगाडिका कुराहरूतिर लम्केर+ १४ ख्रिष्ट येसुमार्फत परमेश्‍वरबाट पाएको माथिको बोलावटको+ पुरस्कार पाउने लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहेको छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने