प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका १८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ सधैँ प्रार्थना गर्नुपर्छ र कहिल्यै हरेस खानु हुँदैन+ भनेर बुझाउन उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो:

  • रोमी १२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ आशामा रमाओ। सङ्‌कष्ट आइपर्दा सहो।+ प्रार्थनामा लागिरहो।+

  • एफिसी ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हरकिसिमका प्रार्थना+ अनि उत्कट बिन्ती चढाएर तिमीहरू पवित्र शक्‍तिद्वारा हरबखत प्रार्थना गरिरहो।+ तिमीहरू जागा बस र सबै पवित्र जनका निम्ति निरन्तर उत्कट बिन्ती चढाओ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने