प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ आशामा रमाओ। सङ्‌कष्ट आइपर्दा सहो।+ प्रार्थनामा लागिरहो।+

  • एफिसी ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हरकिसिमका प्रार्थना+ अनि उत्कट बिन्ती चढाएर तिमीहरू पवित्र शक्‍तिद्वारा हरबखत प्रार्थना गरिरहो।+ तिमीहरू जागा बस र सबै पवित्र जनका निम्ति निरन्तर उत्कट बिन्ती चढाओ।

  • फिलिप्पी ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ कुनै कुराको विषयमा चिन्तित नहोओ+ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।+

  • कलस्सी ४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ प्रार्थनामा लागिरहो।+ यस विषयमा तिमीहरू जागा रहिरहो अनि धन्यवाद पनि चढाइरहो।+

  • १ थिस्सलोनिकी ५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ निरन्तर प्रार्थना गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने