युहन्ना ४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ परमेश्वर अदृश्य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ।*+ उहाँको उपासना गर्नेहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ।”+ युहन्ना १०:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० म र बुबा एक हौँ।”*+ युहन्ना १४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ येसुले तिनलाई भन्नुभयो: “मैले तिमीहरूसित यति लामो समय बिताएँ तैपनि तिमी मलाई चिन्दैनौ फिलिप? जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।+ तैपनि तिमी किन ‘हामीलाई बुबा देखाइदिनुहोस्’ भन्छौ? १ तिमोथि १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।
२४ परमेश्वर अदृश्य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ।*+ उहाँको उपासना गर्नेहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ।”+
९ येसुले तिनलाई भन्नुभयो: “मैले तिमीहरूसित यति लामो समय बिताएँ तैपनि तिमी मलाई चिन्दैनौ फिलिप? जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।+ तैपनि तिमी किन ‘हामीलाई बुबा देखाइदिनुहोस्’ भन्छौ?
१७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।