१ पत्रुस ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ आ-आफ्नो हृदयमा ख्रिष्टलाई प्रभु मानेर तिमीहरू उहाँलाई पवित्र सम्झ। यदि कसैले तिमीहरूको आशाको कारणबारे सोध्यो भने तिनीहरूलाई जवाफ दिन सधैँ तयार भइरहो तर जवाफ दिँदा तिमीहरूले कोमल भाव+ र गहिरो आदर देखाओ।+
१५ आ-आफ्नो हृदयमा ख्रिष्टलाई प्रभु मानेर तिमीहरू उहाँलाई पवित्र सम्झ। यदि कसैले तिमीहरूको आशाको कारणबारे सोध्यो भने तिनीहरूलाई जवाफ दिन सधैँ तयार भइरहो तर जवाफ दिँदा तिमीहरूले कोमल भाव+ र गहिरो आदर देखाओ।+