प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मीठो* जवाफले रिसलाई शान्त पार्छ+

      तर कठोर* बोलीले रिस उठाउँछ।+

  • २ तिमोथि २:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+ २५ र सल्लाह सुन्‍न अस्वीकार गर्नेहरूलाई कोमलतासाथ सम्झाउँछ।+ हुन सक्छ, यसरी सम्झाइबुझाइ गर्दा परमेश्‍वरले ती मानिसहरूलाई पश्‍चात्ताप गर्ने* मौका दिएर सत्यको सही ज्ञान हासिल गर्न मदत दिनुहुनेछ+

  • तितस ३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून्‌ अनि उनीहरूप्रति आज्ञाकारी होऊन्‌,+ हरेक असल कामको लागि तत्पर होऊन्‌, २ कसैको बदनाम नगरून्‌, झगडालु नहोऊन्‌ बरु व्यावहारिक होऊन्‌+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने