कलस्सी २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँमै बुद्धि अनि ज्ञानका सारा खजाना होसियारीसाथ लुकाइएको छ।+ कलस्सी २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ किनभने उहाँमै परमेश्वरका गुणहरू पूर्ण छन्।+