१ कोरिन्थी १:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० तर उहाँले गर्दा नै तिमीहरू ख्रिष्ट येसुसित एक भएका छौ। येसुले परमेश्वरको बुद्धि प्रकट गर्नुहुन्छ। येसुद्वारा नै मानिसहरू धर्मी+ र पवित्र ठहरिन सक्छन्+ अनि उहाँले तिर्नुभएको फिरौतीद्वारा तिनीहरू मुक्त हुन सक्छन्+ १ कोरिन्थी २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ किनकि “यहोवा* परमेश्वरलाई सिकाउन कसले पो उहाँको सोचाइ थाह पाएको छ र?”+ तर हामीसित भने ख्रिष्टको सोचाइ छ।+
३० तर उहाँले गर्दा नै तिमीहरू ख्रिष्ट येसुसित एक भएका छौ। येसुले परमेश्वरको बुद्धि प्रकट गर्नुहुन्छ। येसुद्वारा नै मानिसहरू धर्मी+ र पवित्र ठहरिन सक्छन्+ अनि उहाँले तिर्नुभएको फिरौतीद्वारा तिनीहरू मुक्त हुन सक्छन्+
१६ किनकि “यहोवा* परमेश्वरलाई सिकाउन कसले पो उहाँको सोचाइ थाह पाएको छ र?”+ तर हामीसित भने ख्रिष्टको सोचाइ छ।+