१६ वास्तवमा परमेश्वरको भक्तिको यो पवित्र रहस्य साँच्चै महान् छ: ‘येसु मानिसको रूपमा प्रकट हुनुभयो,+ पवित्र शक्तिद्वारा धर्मी ठहरिनुभयो,+ स्वर्गदूतहरूसामु देखा पर्नुभयो,+ जातिजातिका मानिसहरूबीच उहाँको विषयमा प्रचार भयो,+ संसारमा उहाँमाथि विश्वास गरियो+ अनि उहाँ महिमाका साथ माथि उचालिनुभयो।’