-
१ कोरिन्थी ९:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यदि म अहिले सुसमाचार घोषणा गर्दै छु भने त्यो मेरो लागि घमन्ड गर्ने कुनै कारण होइन किनकि यो त मेरो दायित्व नै हो। बरु मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्कार छ!+ १७ यदि मैले यो काम राजीखुसीले गरेँ भने मलाई इनाम छ। तर नचाहँदा-नचाहँदै मैले यो काम गरेँ भने पनि मैले आफूलाई सुम्पिइएको भण्डारेको काम गरिरहेको हुन्छु।+
-