५ पवित्र सेवा चढाइरहेका ती पुजारीहरू स्वर्गका कुराहरूको नमुना र छाया हुन्;+ जस्तो कि मोसाले पनि पाल बनाउन लाग्दा परमेश्वरबाट यस्तो आज्ञा पाएका थिए: “हेर, मैले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै तिमीले यी सबै दुरुस्त बनाउनू।”+
१०मोसाको व्यवस्था वास्तविकता नभएर आउन लागेका असल कुराहरूको छाया मात्र हो।+ त्यसैले हरेक वर्ष एउटै किसिमका बलिदानहरू निरन्तर चढाइए पनि त्यसले* परमेश्वरका उपासकहरूलाई कहिल्यै पूर्ण* बनाउन सक्दैन।+