प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कलस्सी २:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले खानपान वा चाडबाड वा औँसी+ वा विश्रामदिन* मान्‍ने विषयमा कुनै मानिसले तिमीहरूको न्याय गर्न नपाओस्‌।+ १७ ती आउने कुराहरूको छाया मात्र हुन्‌+ तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।+

  • हिब्रू ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यो पाल अहिलेको समयको लागि नमुना हो+ अनि यही प्रबन्धअनुसार भेटी र बलिदानहरू अझै पनि चढाइँदै छ।+ तथापि यी कुराहरूले पवित्र सेवा चढाउने मानिसको अन्तस्करण पूर्ण रूपले सफा बनाउन सक्दैन।+

  • हिब्रू ९:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ किनकि ख्रिष्ट हातले बनाइएको पवित्र ठाउँ, जुन सक्कलको नक्कल मात्र हो,+ त्यसमा नभई स्वर्गमै पस्नुभयो।+ त्यसैले अब उहाँ हाम्रो तर्फबाट परमेश्‍वरसामु* हाजिर हुनुहुन्छ।+

  • हिब्रू १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मोसाको व्यवस्था वास्तविकता नभएर आउन लागेका असल कुराहरूको छाया मात्र हो।+ त्यसैले हरेक वर्ष एउटै किसिमका बलिदानहरू निरन्तर चढाइए पनि त्यसले* परमेश्‍वरका उपासकहरूलाई कहिल्यै पूर्ण* बनाउन सक्दैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने