लुका ११:५२ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरूले ज्ञानको साँचो खोसेर लग्यौ। तिमीहरू आफू पनि भित्र पसेनौ र पस्नेहरूलाई पनि रोक्न खोज्छौ।”+ प्रेषित १३:४९, ५० पवित्र बाइबल नयाँ संसार अनुवाद ४९ यसबाहेक यहोवा* परमेश्वरको वचन पूरै देशभरि फैलँदै गयो। ५० तर यहुदीहरूले परमेश्वरको उपासना गर्ने गण्यमान्य स्त्रीहरू अनि सहरका मुख्य-मुख्य पुरुषहरूलाई भड्काए। उनीहरूले पावल र बर्णाबासको खेदो गरे+ अनि तिनीहरूलाई सहरबाहिर धपाए।
५२ “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरूले ज्ञानको साँचो खोसेर लग्यौ। तिमीहरू आफू पनि भित्र पसेनौ र पस्नेहरूलाई पनि रोक्न खोज्छौ।”+
४९ यसबाहेक यहोवा* परमेश्वरको वचन पूरै देशभरि फैलँदै गयो। ५० तर यहुदीहरूले परमेश्वरको उपासना गर्ने गण्यमान्य स्त्रीहरू अनि सहरका मुख्य-मुख्य पुरुषहरूलाई भड्काए। उनीहरूले पावल र बर्णाबासको खेदो गरे+ अनि तिनीहरूलाई सहरबाहिर धपाए।