मत्ति ४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तब त्यो प्रलोभक+ आयो र यसो भन्यो: “यदि तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी भइजाऊन् भन्नुहोस्।” २ कोरिन्थी ११:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्ने डर मलाई लागेको छ।+
३ तब त्यो प्रलोभक+ आयो र यसो भन्यो: “यदि तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी भइजाऊन् भन्नुहोस्।”
३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्ने डर मलाई लागेको छ।+