९ तथापि भ्रातृप्रेमको सन्दर्भमा+ हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्यकता छैन किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ।+
३ हे भाइहरू हो, तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ। यो उपयुक्त छ किनकि तिमीहरूको विश्वास झन्झन् बढ्दै छ र एकअर्काप्रति तिमीहरू हरेकको प्रेम बढ्दै छ।+