प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ थिस्सलोनिकी ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यसबाहेक जसरी तिमीहरूप्रति हाम्रो प्रेम बढ्‌दै गइरहेको छ, त्यसरी नै प्रभुले तिमीहरूको प्रेम बढाइरहून्‌, हो, एकअर्काप्रति अनि सबैप्रति प्रशस्तगरि तिमीहरूको प्रेम बढोस्‌।+

  • १ थिस्सलोनिकी ४:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तथापि भ्रातृप्रेमको सन्दर्भमा+ हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्‍यकता छैन किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्‍वरबाटै तिमीहरू सिकाइएका छौ।+ १० अनि वास्तवमा म्यासिडोनियाभरिका सबै भाइलाई तिमीहरूले त्यसै गरिरहेका छौ। तर हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह गर्छौँ कि तिमीहरू झन्‌ धेरै त्यसो गर्दै जाओ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने