१० ताकि यहोवा* परमेश्वरको सेवक कहलाइन योग्य जीवन बिताएर तिमीहरूले उहाँलाई पूर्ण रूपले प्रसन्न बनाउन सक, साथै हरकिसिमको असल कामको फल फलाउँदै तिमीहरू परमेश्वरको सही ज्ञानमा पनि बढ्दै जाओ+
१२ संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्+ ताकि तिमीहरूलाई कुकर्मी भनेर दोष लगाउने मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्+ र परमेश्वरले जाँच्नुहुने दिनमा उहाँको महिमा गरून्।