हिब्रू १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ सबै मानिससित शान्ति कायम गरिरहो+ र पवित्र रहिरहो+ किनकि यदि कोही पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन। १ पत्रुस १:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+ १६ किनभने यस्तो लेखिएको छ: “तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।”+
१४ सबै मानिससित शान्ति कायम गरिरहो+ र पवित्र रहिरहो+ किनकि यदि कोही पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।
१५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+ १६ किनभने यस्तो लेखिएको छ: “तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।”+