५१ हेर! म तिमीहरूलाई एउटा पवित्र रहस्य बताउँछु: हामी सबै जना मृत्युको चिर निद्रामा पर्नेछैनौँ तर हामी सबैको परिवर्तन हुनेछ,+ ५२ एकै क्षणमा, आँखाको एक निमेषमा, बिगुलको अन्तिम आवाजको दौडान। किनकि बिगुल फुकिनेछ+ अनि मरेकाहरू अविनाशी भएर ब्युँताइनेछन् र हाम्रो परिवर्तन हुनेछ।