मत्ति २४:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ “त्यस दिन र समयको* विषयमा कसैले जान्दैन+ न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्नुहुन्छ।+ २ पत्रुस ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+
३६ “त्यस दिन र समयको* विषयमा कसैले जान्दैन+ न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्नुहुन्छ।+
१० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+