प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ थिस्सलोनिकी १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि थुप्रै सङ्‌कष्ट सहँदै+ तिमीहरूले त्यस वचनलाई पवित्र शक्‍तिद्वारा पाइने आनन्दका साथ स्विकाऱ्‍यौ अनि तिमीहरू हाम्रो र प्रभुको अनुकरण गर्नेहरू भयौ।+

  • १ थिस्सलोनिकी २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हे भाइ हो, तिमीहरूले यहुदियामा भएका परमेश्‍वरका मण्डलीहरू, जो ख्रिष्ट येसुसित एकतामा छन्‌, तिनीहरूको अनुकरण गऱ्‍यौ किनकि तिनीहरूले यहुदीहरूको हातबाट जस्तो दुःखकष्ट भोगिरहेका छन्‌, तिमीहरूले पनि आफ्ना देशवासीहरूको हातबाट त्यस्तै दुःखकष्ट भोग्यौ।+

  • १ पत्रुस २:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने