प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ।+ १० यात्राको लागि खाजाको पोको, दुईसरो लुगा, जुत्ता अनि लौरो पनि नलैजाओ+ किनकि कामदार भोजनको योग्य हुन्छ।+

  • १ कोरिन्थी ९:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ वा बर्णाबास+ र मसित चाहिँ काम नगरी जीविका चलाउने अधिकार छैन र? ७ कुनचाहिँ सैनिकले आफ्नै खर्च बेहोरेर सेवा गर्छ र? त्यस्तो को छ, जसले अङ्‌गुर बगान लगाएर त्यसको फल खाँदैन?+ वा त्यस्तो को छ, जसले बगालको हेरचाह गर्छ तर त्यसको दूध भने पिउँदैन?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने