प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ तिमोथि १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीले मबाट सुनेको साँचो* शिक्षाको+ नमुनालाई* ख्रिष्ट येसुसित एकतामा रहँदा प्राप्त हुने विश्‍वास र प्रेमसहित पक्रिराख।

  • तितस १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ किनकि निरीक्षक परमेश्‍वरको भण्डारे भएको हुनाले तिनीमाथि कुनै आरोप लागेको हुनु हुँदैन अनि तिनी आफूखुसी चल्ने,+ झनक्क रिसाउने,+ पियक्कड, हिंस्रक* हुनु हुँदैन र तिनले बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन

  • तितस १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्‍वासयोग्य वचनलाई* दह्रोसित पक्रिराख्ने हुनुपर्छ+ ताकि तिनले साँचो* शिक्षाद्वारा प्रोत्साहन* दिनुका+ साथै त्यस शिक्षाको विरोध गर्नेहरूलाई सुधार्न सकून्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने