-
१ तिमोथि ६:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यदि कुनै मानिसले अरू नै शिक्षा सिकाउँछ अनि ऊ हाम्रा प्रभु येसु ख्रिष्टको तर्फबाट आएको साँचो* निर्देशन र परमेश्वरको भक्तिसित+ मेल खाने शिक्षासित+ सहमत हुँदैन भने ४ ऊ घमन्डले फुलेको हुन्छ अनि उसले कुनै कुरा बुझ्दैन।+ बरु उसलाई वादविवाद गर्ने र शब्दहरूको विषयमा बहस गर्ने बानी परेको हुन्छ।*+ यी कुराहरूबाट ईर्ष्या, कलह, निन्दा* र खराब नियतले भरिएको शङ्का उत्पन्न हुन्छ।
-