प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तितस १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ किनकि निरीक्षक परमेश्‍वरको भण्डारे भएको हुनाले तिनीमाथि कुनै आरोप लागेको हुनु हुँदैन अनि तिनी आफूखुसी चल्ने,+ झनक्क रिसाउने,+ पियक्कड, हिंस्रक* हुनु हुँदैन र तिनले बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन

  • तितस १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्‍वासयोग्य वचनलाई* दह्रोसित पक्रिराख्ने हुनुपर्छ+ ताकि तिनले साँचो* शिक्षाद्वारा प्रोत्साहन* दिनुका+ साथै त्यस शिक्षाको विरोध गर्नेहरूलाई सुधार्न सकून्‌।+

  • तितस १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यो साक्षी साँचो हो। त्यसकारण तिनीहरूलाई कडाइका साथ सुधारिरहनू ताकि तिनीहरू विश्‍वासमा दह्रो* होऊन्‌

  • प्रकाश ३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “‘ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु।+ त्यसैले जोसिलो होऊ र पश्‍चात्ताप गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने