५ “‘त्यसैले तिमी कहाँबाट खसेका हौ, त्यो सम्झ र पश्चात्ताप गर+ अनि तिमीले पहिले गरेका कामहरू गर। नत्र त म तिमीकहाँ आउनेछु र तिमीले पश्चात्ताप गरेनौ भने तिम्रो पानस+ त्यसको ठाउँबाट हटाइदिनेछु।+
३ त्यसैले तिमीले जे-जे पायौ अनि जे-जे सुन्यौ, ती कुराहरू सम्झिराख र पक्रिराख अनि पश्चात्ताप गर।+ तिमी जागेनौ भने म चोरजस्तै गरी आउनेछु+ र म कुन बेला तिमीकहाँ आउनेछु, तिमीले कुनै हालतमा थाह पाउनेछैनौ।+