प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ११:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्‍ने डर मलाई लागेको छ।+

  • २ तिमोथि ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यान्‍नेस र याम्ब्रेसले मोसाको विरोध गरेजस्तै यी मानिसहरू पनि सत्यको विरोध गर्ने गर्छन्‌। यिनीहरूको दिमाग पूरै भ्रष्ट छ र ख्रिष्टियन विश्‍वासअनुसार नचलेकोले यिनीहरू तिरस्कृत भएका छन्‌।

  • यहुदा १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर यी मानिसहरू भने आफूले राम्ररी नबुझेका कुराहरूविरुद्ध अपशब्द बोल्दै हिँड्‌छन्‌।+ अनि जुन कुरा यिनीहरू बेसमझ पशुले जस्तै आफ्नो सहज ज्ञानले बुझ्छन्‌,+ त्यसअनुसार चलेर आफूलाई भ्रष्ट पारिरहन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने