प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ तिमोथि १:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीले मबाट सुनेको साँचो* शिक्षाको+ नमुनालाई* ख्रिष्ट येसुसित एकतामा रहँदा प्राप्त हुने विश्‍वास र प्रेमसहित पक्रिराख। १४ हामीलाई सुम्पिइएको यस उत्तम नासोलाई हामीमा बास गरिरहेको पवित्र शक्‍तिद्वारा सँभालेर राख।+

  • २ तिमोथि ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर तिमी भने आफूले सिकेका र आफूलाई विश्‍वस्त पारिएका कुराहरूमा लागिरह।+ तिमीले यी कुराहरू कसबाट सिकेका हौ, तिमीलाई थाहै छ

  • २ तिमोथि ४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर तिमी भने सबै कुरामा सचेत भएर बस, कष्ट भोग,+ प्रचारकको काम गर* र आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने